जाजरकोट केन्द्रबिन्दु बनाएर फेरि भूकम्प

 

काेहलपुर, जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का बाँके,बर्दिया ,सुर्खेत लगाएतका जिल्लाहरुमा समेत महसुस गरिएको छ ।

अहिलेकाे भुकम्पकाे बारेमा विस्तृत विवरण आउन बाँकी छ ।


ताजा समाचार