काेहलपुर खानेपानीकाे निर्वाचनकाे मतगणना सुरु

कोहलपुर ।

कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाकाे निर्वाचनकाे मतगणना सुरु भएकाे छ।
काेहलपुर नगरपालिकाकाे सभाहलमा मतगणना भइरहेकाे छ।
खानेपानीमा ५ हजार २ सय ७७ कुल मतदाता मध्ये २ हजार ८ सय ८५ मत खसेकाे निर्वाचन अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
आज विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म शान्तिपूर्ण रूपमा भएकाे थियोे ।
लोकतान्त्रिक, ४ दलिय गठबन्धनको साझा प्यानल र स्वतन्त्र प्यानलका उम्मेदवारहरू चुनावमा हाेमिएका थिए

सम्बन्धित समाचार