पश्चिम नेपालमा भुकम्पको धक्का महसुस

काेहलपुर। बाँकेमामा शनिबार राति भुकम्पको धक्का महसुस भएको छ । रातिकाे १ बजेर २८ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो ।
पश्चिम नेपालकाे बाँके बर्दिया , दाङ्ग,लगाएतका जिल्लाहरुमा भुकम्पकाे महसुस भएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्ल  केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो ।

सम्बन्धित समाचार