काेहलपुर ५ काे अध्यक्षमा एमालेका श्रेष्ठ विजयी
कोहलपुर नगरपालिका वडा नम्बर ५ काे वडा अध्यक्षमा एमालेका तर्फबाट दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

उनले ८६४ मत ल्याएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणी घिमिरेले ७१५ मत प्राप्त गरेकी छिन्र ।
यस्तै गठबन्धनबाट माओवादी केन्द्रकाे तर्फबाट कृष्ण वहादुर थारुले ७४३ मत प्राप्त गरेका छन् । उक्त वडामा एक जना खुला सदस्य भने काग्रेसले जितेकाे छ।





