काेहलपुर १३ काे वडा अध्यक्षमा काग्रेसका खड्का विजयी

काेहलपुर १३ काे वडा अध्यक्षमा नेपाली काग्रेसका डम्वर बहादुर खड्का विजयी भएका छन। मत परिणाम तल हेर्नुहास

कोहलपुर नगरपालिका वडा नम्बर १३ को २८२२  मतकाे अन्तिम मत परिमाण

एमाले☀️
मेयर: ८७७
उप-मेयर: ९३६
अध्यक्ष: ८८८

काग्रेस 🌳
मेयर :८६२
उपमेयर :८६३
अध्यक्ष :१०१०

माओवादी केन्द्र
मेयर : ५७६
उप-मेयर कलम : २४६
अध्यक्ष :३०७

हलो:
मेयर: ३४५
उप-मेयर:४०८
अध्यक्ष :४७७


ताजा समाचार