काेहलपुरमा गठबन्धनको अग्रता कायमै
बाँकेकाे काेहलपुर नगरपालिकामा माओबादी र एकीकृत समाजबादीकाे गठबन्धनले सुरुवाती अग्रता कायम गरेको छ । २०० मतकाे मतपरिणाम अनुसार मेयरमा एमाले ३०, माओबादीले १ सय ४० र कांग्रेसले १७ मत पाएको छ । यसैगरी उपमेयरमा नेकपा एमालेल ४५मत र वडा अध्यक्षमा ५३ मत प्राप्त गरेकाे छ।

यसैगरी नेपाली काङ्ग्रेसले उपमेयरमा ३५ मत र वडा अध्यक्षमा ४२मत प्राप्त गरेकाे छ। यसैगरी एकिकृत समाजबादीले कलम चिन्ह उपमेयरमा ७१र वडा अध्यक्षमामाओबादीले ९३ मत प्राप्त गरेका छन।




