बैजनाथमा काग्रेसकाे शुरुवाती अग्रता

बाँकेकाे बैजनाथ गाउँपालिकामा ८०० मत गन्दा नृपाली काग्रेसले शुरुवाती अग्रता कायम गरेकाे छ। प्रारम्भिक मत परिणा अनुसार कांग्रेस प्रकाश बहादुर शाही : ३०२ र उपाध्यक्ष निर्मला राेकाय : २४१
एमालेका घननाथ खनाल : २०७  उपाध्यक्ष    प्रेम पूर्ण याेगी २३०
माओवादी युगान्त शाह : १३६ मत प्राप्त गरेका छन


ताजा समाचार