काेराेना संक्रमण बढेपछि काेहलपुरका विद्यालय एकसाता बन्द गर्ने निर्णय

काेहलपुर बैशाख ३ । काेहलपुर नगरपालिकामा आइतवार ५ गते देखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेकाे छ । काेहलपुर नगरपालिकामा शिक्षाका सराेकार पक्षबिच भएकाे छलफलमा एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिनुभयो । काेहलपुरमामा पछिल्लो समय कोभिड संक्रमण उच्च बढेपछि नगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो

 


ञञ बैठकले see प्रि बाेर्ड परीक्षा भने सुरक्षाका सम्पुर्ण मापदण्ड अपनाई संचालन गर्न अनुमति दिएकाे छ।
नगर प्रमुख रावतको अध्यक्षतामा बसेको बैठकले नगरभित्रकाका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने बताउनु भयाे ।

 


ताजा समाचार