भदाै १ देखि काेहलपुर प्रवेश गर्ने नाका सिल गरिने

 

काेहलपुर ३२ साउन : कोहलपुर नगरपालिका भित्र सबै नाका शिल गरिने भयकाे छ। नगरपालिकाले आईतवार पुन दाेस्राेपटक सूचना जारी गर्दै नगरपालिकाले अटाे र रिक्सा समेत कुनै पनि सवारीसधान सन्चालन गर्न नदिने र कोहलपुर प्रवेश गर्ने चारवटा नाका पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले हरितालिका तिजकाे अबसर पारेर साउण्ड सिस्टम प्रयाेग गरि नाचगान गर्न, भेला हुन लगायतका कार्यहरु नगर्न अनुराेध गरियकाे छ।

सम्बन्धित समाचार