भाेली फाल्गुन १५ गते काेहलपुरमा स्थानीय विदा

भाेली फाल्गुन १५ गते काेहलपुरमा स्थानीय विदा
काेहलपुर,बाँकेको काेहलपुर नगरपालिकाले मंगलबार स्थानीय बिदा दिने निर्णय गरिएको छ ।

पालिकामा सोमबार कार्यपालिका बैठक बसी फागुन १५ गते परेको मगर दिवसका अवसरमा पालिकाभित्र बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकालले बताए ।

सम्बन्धित समाचार