कोहलपुरमा १९ र नेपालगन्जमा २० गरि थप ३९ जनामा काेराेना संक्रमण

आज ( बिहिवार ) बाँकेमा ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

नेपालगन्जमा भएकाे परिक्षणमा नेपालगन्जका थप २० जना कोहलपुरमा थप १९ जनामा काेराना गरि बाँकेमा मात्र थप ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन।यसैगरी बर्दियाको गुलरियामा ४ मधुबन ३ बासगढिमा १ जना थप सक्रमित थपिएका छन ।

सम्बन्धित समाचार