नेकपाकाे सचिवालय बैठक शुरु

काठमाण्डाै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक बालुवाटारमा शुरु भएकाे छ।
विभिन्न बिषयलाई लिएर पार्टीभित्र मतभेद चुलिरहेकाे बेला प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयकाे बैठक बस्न लागेकाे हाे।
बैठकले पार्टीभित्र देखिएकाे बिबाद समाधान गर्न ठाेस निर्णय लिने बिस्वास गरिएकाे छ।


ताजा समाचार